
३० असोज, काठमाडौं । नेपाल प्रहरीले दाङको राजपुरमा चलाएको अपरेशनका क्रममा पक्राउ परेका २१ जनाको नाम सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय, दाङले पक्राउ पर्नेको नाम सार्वजनिक गरेको हो । उनीहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय, दाङमा ल्याएको छ । यी हुन् पक्राउ पर्ने २१ नेताहरु
विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर
केशवबहादुर बाँठा मगर (सुवास),
रामबहादुर थापा (सुन्दर),
सविन पोख्रेल, जिल्ला इञ्चार्ज
यमलाल कटुवाल (विक्रम), जिल्ला सेक्रेटरी
प्रदीप वली, युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष
बबिन केसी (पाटन, जंगली), बुद्धिजीवि
सुनिल पौडेल
एकराज चौधरी
राजपुर गाउँपालिका सेक्रेटरी धनबहादुर बोहोरा (महान),
पूर्वजनमुक्ति सेना तिलक पुन,
दलित राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला अध्यक्ष सुरज विक,
सदस्य हितप्रसाद रोका, रोल्पा
सदस्य पोष्टमान घर्ती,
दलबहादुर घर्ती,
अमित घर्ती मगर,
बालकृष्ण शर्मा,
जीत क्षेत्री,
रमेश आचार्य,
कुलबहादुर वली
विष्णु थापा
Facebook Comments