Loading...
यी हुन् चोर कर्मचारी, अस्पतालबाट गायब रही, लुकेर समान बेच्दा रंगे हात समाते अनुगमन टोली

चाडबाडको मौका छोपि अस्पतालबाट गायब रहने र कुकुरले टोकेको रेबिज भ्याक्सिन हुदाहुंदै नभएको भनि बिरामिलाई फर्काउने गरेको गुनासो सुनि सांसद रामबाबु कुमार यादव र बिधायक पारष प्रसाद साह अचानक कलैया अस्पताल पुग्दा अस्पतालको फ्रिजमा ४९ वटा रेबिज भ्याक्सिन भेटियो ।
भ्ेटिएको भ्याक्सिनबाट ९ जना बिरामिलाई सुई दिईयो ।
अस्पतालमा यस्तो अनियमितता वर्षौ देखि भईआएको थियो तर आज त्यसको कारण बारे पता लागेको छ ।
गयल रहेका फांटवाला र कर्मचारीको हाजिरी रोकि बैठक गरेर यसबारे अगाडिको फैशला लिने सांसद रामबाबु कुमार यादवले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *