Loading...
तालिम केन्द्रमा प्रहरी जवानकी प्रशिक्षार्थीलाइ सइ बमबहादुरले गरे बलात्कार प्रयास

निडर भावनाको मनोवलले प्रहरी प्रशासनमा काम गर्ने सोच थियो तर त्यस दिन उनको मुहारमा डर र त्रास मात्र झल्किन्थ्यो । प्रहरी अधिकृतले पीडितको मनोविज्ञान खोतलेपछि उनले आफूमाथि तालिम केन्द्रमै जबर्जस्ती करणी प्रयास भएको खुलाइन् ।

नेपालगन्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा प्रहरी जवानकी प्रशिक्षार्थीले पाँच दिन अघि केन्द्रभित्रै आफूमाथि प्रहरी नायब निरीक्षक (सइ) बमबहादुर रानाले करणी प्रयास गरेको बताएकी हुन् ।

केन्द्रका डीएसपी मधुसूदन न्यौपानेका अनुसार गत असोज २६ गते ब्यारेकस्थित गल्र्स होस्टलमा बोलाई चुकुल लगाएपछि रानाले हात समातेर करणी गर्न खोजेको पीडितको आरोप छ आजको कान्तिपुर दैनिकमा प्रकाशित छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *