Loading...
बारा कलैयामा भएको पार्टी प्रवेश कार्यक्रममा राजपा नेपालमा सयौं नेता तथा कार्यकर्ता प्रवेश

कार्तिक २ गते , बारा कलैया उपमहानगरपालिका -१२ सितलपुरमा “पार्टी प्रवेश कार्यक्रम “का प्रमुख अतिथी प्रदेश न. -२का भौतिक पुर्वाधार विकास मन्त्री माननीय जितेन्द्र सोनलद्वारा एक सय पचिस जनालाई सदस्यता बितरन गरियो । साथमा उपस्थित जिल्ला समन्वय समिति का सभापति नवलकिशोर सिंह , केन्द्रिय नेता सन्जय यादव  ,श्याम गुप्ता , पिन्की यादव ,जय प्रकाश साह, राजपा जिल्ला अध्यक्ष फिरोज जि ,महेन्द्र मण्डल जि,देवताल गा.पा. मेयर चन्दन सिंह जि ,युवा नेता सन्त यादव लगायत नेताकार्यकर्ताहरुको उपस्थिति रहयो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *