
सरोज खिलाडी
समाजवादी पार्टीले आज रौतहट को गरुडामा एतिहासिक चिया पान तथा पार्टी प्रवेश कार्यक्रम गरेको छ । पार्टी का केन्द्रिय अध्यक्ष एवं नेपाल सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन सो जनसभा एवं पार्टी प्रवेश कार्यक्रम मा नेकपा, नेपाली कांग्रेस लगायत अन्य पार्टी परित्याग गरि १००० भन्दा बढीको संख्यामा समाजवादी पार्टीमा प्रवेश गरेका छन । नवप्रवेशीहरुलाई फुलमालाले पार्टी अध्यक्ष यादवले स्वागत गरेका थिए । पार्टी प्रवेश गर्नेहरु नेकपा कांग्रेस तथा राजपाका नेता कार्यकर्ता रहेका छन्
Facebook Comments