Loading...
यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ महरालाई थप ५ दिन हिरासतमा राख्न अदालतको आदेश

काठमाडौं – आफ्नै सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अनुसन्धानका लागि थप ५ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश बाबुराम सुवेदीको इजलासले ५ दिन थुनामा राख्ने आदेश दिएको हो ।

दोस्रो पटक म्याद थपका लागि अदालतमा उपस्थित महरालाई जिल्ला अदालतले सरकारी वकिल कार्यालयमा लगभग ७ (सात) घन्टा लामो बयानपछि जिल्ला अदालत काठमाडौं पेस गरिएको थियो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *