Loading...
प्रदेश लोक सेवा आयोगको सद्स्यमा नियुक्त डा सुजाता देव र महारुद्र झाको शपथ ग्रहण सम्पन्न

प्रदेश लोक सेवा आयोगको सद्स्यमा नियुक्त डा सुजाता देव र महारुद्र झाको शपथ ग्रहण सम्पन्न भएको छ l प्रदेश न. २ का प्रमुख रत्नेश्वर कायस्थले शपथ ग्रहण गराउनु भएको हो । उक्त अबसरमा मुख्यमन्त्री लालबाबु राउत , सभामुख सरोज यादव , आर्थिक मामिला तथा योजना मन्त्री बिजय यादव, सामाजिक बिकाश मन्त्री नबल किशोर साह, उद्योग बन तथा पर्यटन मन्त्री राम नरेश राय , प्रमुख प्रतिपक्षी दल का सत्य नारायण मण्डल, लोक सेबा आयोगका अध्यक्ष सुरेन्द्र प्रसाद यादव , नीति आयोगका उपाध्यक्ष भोगेन्द्र झा सहितको उपस्थिति रहेको थियोे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *