
तरूण दलका अध्यक्ष संजय कर्णको अध्यक्षता तथा प्रदेश दुई संसदीय दलका नेता राम सरोज यादवको प्रमुख अातिथ्यमा सम्पन्न कार्यक्रममा कपडा बैंकको उदघाटन,बितरण तथा शुभकामना अादान प्रदान र चियापान कार्यक्रममा शिव चन्द्र चौधरी, दिनेश प्रसैला, संतोष यादव, बिशेश्वर यादव, मनोज साह, राम भरत साह, प्रफुल्ल घिमिरे, धिरेन्द्र मोहन झा, प्रमोद चौधरी,निर्मल चौधरी,नवल यादव,नेबि संघका जिल्ला अध्यक्ष लगायत ले सम्बोधन तथा शुभकामना दिएका उक्त कार्यक्रममा गणेश तिवारी,शैलेन्द्र झा, राजन सिंह,अनिता श्रीवासतब, निलम कर्ण, शिवजी राय लगायत तरण दल, नेबि संघका सयौ कार्यकर्ता स्थानीयको उपस्थितिमा सहयोगीहरू तीन जना लाई सम्मान गरिएको थियो भने युनियन प्रेसका संचालक प्रमोद चौधरीले गरिब निमुखा लाई जाडोमा कम्बल वितरण गर्ने सुझाव दिदै सो कार्य संचालन का निमित रू पाँच हजार नगद प्रदान गरेका थिए।पश्चात् प्रमुख अतिथि यादवले सो कार्यमा अाफु पनि सहयोग दिने उदघोष गरेका थिए।वक्ताहरू ले पार्टी लाई कसरी सबल,सक्षम र सशक्त बनाउने कुरामा जोड दिएका थिए।
Facebook Comments