Loading...
“नेपालको शिक्षा नीति परिवर्तन गर्नुपर्छ” भनेर प्रचण्डले आखिर के भन्न खोजेका हुन् ? – “मुक्ति”

मनोज झा मुक्ति

राष्ट्रिय अध्यक्ष जनतान्त्रिक तराई मुक्ति मोर्चा

= प्रचण्डको भाषिक क्रान्ति र सांस्कृतिक क्रान्ति भोगिरहेका आम मुक्तिकामी नेपाली जनता र राष्ट्रले अब “शैक्षिक क्रान्ति” को नाममा तपशिलका अग्रगामी-क्रान्तिकारी-परिवर्तनकारी-अत्याधुनिक बैज्ञानिक-समावेशी-समाजवादी विषय-वस्तुहरु समाविष्ट शिक्षा पाउने देखिन्छ ।
1) हत्या-हिंसा
2) बलात्कार
3) भ्रष्टाचार
4) विध्वंस तथा बितंडा
5) छाडापन
6) लूट-खसोट
7) लम्पसार तथा छेपारे प्रवृत्ति
😎 अनुशासन हिन्ता
9) धर्म-संस्कृति-इतिहास-पहिचानको अवसान/सखाप/मिटियामेट
10) कमाऊनिष्ट शासन पद्धति
11) दामवाद
12) नातावाद-कृपावाद-खामरेड प्रवृत्ति
13) भोग-विलास-सुबिधा भोगी आचरण
14) कमिसन तन्त्र
15) आर्थिक आतंकवाद
16) राज्य आतंक
17) सर्व-सत्तावाद
18) देश बिखण्डण
19) भाषिक एवं सांस्कृतिक क्रान्तिको नाममा “यौनजन्य हिंसा”
नोट :- पाठ्यक्रम मै उपरोक्त विषय-वस्तुहरु समेटिने र उपरोक्त विषय-वस्तुहरुलाई संरक्षण, संवर्धन, प्रवर्द्धन, प्रचारप्रसार गर्दै कसरी सामाजिक एवं राष्ट्रिय जिवनमा ब्यवहारिक एवं कानुनी रुपमा संस्थागत गर्न-गराउन सकिन्छ भन्ने कुरा अध्यन-अध्यापन गराईने छ भन्ने सोंच “प्रचण्ड & कम्पनी” को होला जस्तो तिनीहरुको आजसम्मको आहार-ब्यवहार-आचरण-कार्यशैलीले सहजै बुझन सकिन्छ ।
जय हो “कमाऊनिष्ट खामरेड दामवादी” हरुको !!!

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *