Loading...
कम्युनिष्ट सरकारको पालामा आयो अचम्मको निर्णय, पुल तर्न ५० रुपैया कर , हजारौँले पैसा तिर्दै

कहिँ न भाको जात्र हादी गाउँमा भने जस्तै झापाको झापा गाउँपालिका–२ का श्याम राजवंशीले बिरिङ खोलामा लगाएको बाँसको पुल तर्दा प्रत्येक पटक ५० रुपैयाँ तिर्ने गरेका छन् । पक्की पुल नहुँदा हरेक पटक बाँसको पुल तर्दा राजवंशीले पैसा तिर्नुपरेको हो । सरकारले हुलाकी राजमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएको छ । हुलाकी राजमार्गले विरिङ खोलालाई पनि छुन्छ । बाँसकै पुल निजकै आयोजना अन्तर्गतको पुल निर्माण शुरु भएको ८ वर्ष बिते पनि अहिलेसम्म पुल नबन्दा स्थानीयले बाँसको पुल तरे वापत पैसा तिर्दै आएको राजवंशी बताउँछन् । झापाको बाह्रदर्शी गाउँपालिकाको राजगढलाई छोएर बग्ने बिरिङ खोला तर्दा दैनिक हजारौँ नागरिकले पैसा तिर्ने गरेका छन् । कारोबार दैनिक मा प्रकाशित सम्माचार ।
केपी शर्मा ओली को सरकार वा कम्युनिष्ट सरकार आएपछि हरेको कुरामा कर बढ्दै आएको छ भने यसको बिरोध विभिन्न दल हरुले बेला बेलामा गर्दै आएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *