
प्रत्येक शनिबार महिला एवं बालबालिकाको पहल एवं युवा अभियाणीहरुको बिशेष उपस्थितिमा चलिरहेको निरन्तर साप्ताहिक रेलवे ट्रैक सरसफाई अभियानको शनिबार छठ भएकोले आज शुक्रवार नै ४६ हफ़्ता छठ पर्बको उपलक्ष्यमा प्रदेश नंबर २ मुख्यमंत्री तथा मंत्री परिषदको कार्यालय अगाडि देखी बंशी चौक सम्म रेलवे ट्रैक सहित सर्बसाधरणलाइ पवित्र पर्ब छठमा नैबेद लिई हिडन सड़कको बिहान ७ बजे देखी ८ बजे सम्म २ घण्टा बिशेष सरसफाई गरियो।कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय धनुषा प्रमुख प्रदीप राज कंडेल,अतिथिहरु अनुसंधान प्रहरी उपरीक्षक बिमल डंगोल ,नेपाली सेनाको क्यापटैन संतोष साह, असहाय संगरक्षण मंच अध्यक्ष बैद्यनाथ साह, मनोज साह, ओम प्रकाश साह,राजेन्द्र साह,ससस्त्र प्रहरी निरीक्षक निम बहादुर पूण,महिला सेलकी शुभद्रा आले,वड़ा प्रहरी प्रमुख लेखनाथ खानाल, वड़ा नो १को अध्यक्ष सत्रुधन साह,शस्त्र प्रहरीबल भंसार इंचार्जको टीम लगायत वड़ा प्रहरी को टीम र नेपाली सेना जनकपुरको टीम लगायत जनकपुर रेलवे ट्रैक सरसफाई अभियाणको सम्पूर्ण अभियन्ता सहित, स्थानीय टोलबासी,बुद्धिजीवि,सरसफाई अभियन्ता,पत्रकार,नागरिक समाज अगुवाहरु सहित १०० संख्यामा नेपाल प्रहरी सस्सस्त्र र सेनाको उपस्थिति सहित सरसफाई कार्यक्रमको समंबय मिथि फाउंडेशन र Social Empowerment and welfare Association(SEWA) संस्था र प्रतिनिधि द्वारा गारिएको थियो।
कार्यक्रममा सीडीओ साहेब ले फोहोर ब्यवस्थापनकालागी सरोकारवालाहरुमा सुझाब दिनुभयो,नागरिक सचेतना वढाउने ,फोहोर शुल्क लगाई सढ्ने, नसढ्ने र विसाक्त फोहोर छुट्याई समय तोकि न पा को तर्फबाट उठाउने । . जथाभावी फोहोर फाल्ने उपर जरिवाना लगाउने । . ल्यान्डफिल साईट अन्य स्थानीय तहको सह लाभमा मिथिला नपाको उपयुक्त स्थानमा ब्यवस्थित गर्ने । . ” फोहोर फ्याक्नेलाई देख्नेले टिप्न लगाउ ” भनी ठाउँ ठाउँ मा साईन प्लेट राख्ने , अटेर गर्नेलाई कानुनी दायरामा ल्याउने जानकारी गराउनु भयो।
Facebook Comments