Loading...
छुरा आक्रमण गर्ने नया तरिका ! आक्रमणकारीले चपाए सबैको अगाडी चुडिएका कान

चीनको बिशेष प्रशासकीय क्षेत्र हंगकंगमा भएको छुरा आक्रमणमा चार जना मानिस घाइते भएको स्थानिय संचार माध्यमले जनाएका छन् । हंगकंग टापुको ताह कु जिल्लाको सिटि प्लाजा मलमा यो आक्रमण भएको हो । परिचय नखुलाइएका ति पुरुष आक्रमणकारिलाई म़लमा उपस्थित अन्य व्यक्तिहरुले नियन्त्रणमा लिएका थिए । हालैको प्रजातन्त्र बादी अभियानको क्रममा प्रहरी संग भएको दंगाको विरुद्ध आइतबार सिटि प्लाजा लगायत थुप्रै स्थानमा प्रदर्शन भएको थियो । त्यहा उपस्थित स्थानियाका अनुसार ति आक्रमणकारीले आक्रमण गरेको व्यक्तिको कान चुडालेर चपाएका थिए । कान चपाएको कारण भने खुल्न सकेको छैन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *