Loading...
गोर्खा नेकपाका स्थापित नेता शम्भु अर्याल, रामप्रसादसहित दर्जनौ नेताहरु समाजबादीमा प्रवेश

नया शक्ति र संघिय समाजबादी फोरम नेपाल बीच एकता भएर बनेको समाजबादी पार्टी नेपालमा पार्टी प्रवेशको लहर नै चलेको छ । कहिले सप्तरी त कहिले सिरहा पार्टी प्रवेश गर्दै आएको समाजबादी पार्टीमा केहि दिन अगाडि मात्र रौतहटमा हजारौ नेता तथा कार्यकर्ताले पार्टी प्रवेश गरेका थिए । त्यसै क्रममा गोर्खामा समेत पार्टी प्रवेश गर्नेको संख्या बढ्दै गएको छ । समाजबादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आज नेकपाका स्थापित नेता शम्भु अर्याल ( गोनपा-६ ), युवा नेता रामप्रसाद लामाछाने ( अजीरकोट-५, ढिस्का ) लगायत १ दर्जन नेता तथा कार्यकर्ता लाइ टिका र अबिर लगाई स्वागत गर्नु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *