Loading...
नेकपाका अध्यक्षका उमेदवारसहित कांग्रेस पार्टी परित्याग गरि ३०० जना राजपा नेपालमा प्रबेश

राजपा नेपाल डाकनेशवरी न० पा० नगर समिति वार्ड नम्बर २ हरिरबामा पार्टी प्रबेश कार्यक्रममा नेकपाका वाडा अध्यक्ष उमेदवार माे० हजरत अलि लगायत र कांग्रेस पार्टी परित्याग गरि ३०० जना राजपा नेपालमा प्रबेश गरेकाे छ ।
साे पार्टी प्रबेश कार्यक्रममा प्रमुख अथिति प्रदेश नम्बर २ का महिला संसदीय समिति का सभापति तथा पार्टीका केन्द्रीय उपाध्यक्ष जेनुल रायन , बिशिस्ट अथिति पार्टीका बरिस्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादब लगायत नेतागनहरुकाे उपस्थिति थियाे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *