Loading...
हजारौका बीच राजपा अध्यक्ष भण्डारीले गरे एकैदिनमा धर्मशाला र सामुदायिक भवनको उदघाटन

कार्तिक,२१ लोहारपट्टी नगरपालिका
आज लोहारपट्टी नगरपालिका वार्ड न.३ महदैयाको सहनी समुदाय धर्मशाला तथा तपनपुरको सामुदायिक भवनको समुदघाटन राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष एवं महोत्तरी क्षेत्र न. २ का प्रतिनिधि सभा सदस्य शरत सिंह भण्डारीले गर्नु भएको छ ।
उक्त समुदघाटन कार्यक्रममा बिशिस्ट अतिथी राजपा नेपालको बरिस्ठ उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य बृखेश चन्द्र लाल, प्रदेश न. २ का महिला बालबिकास समितिका सभापति जयनुल राइन ज्यु,  सुरिता साह, जानकी शरण साह, अतिथिहरु भङ्गहा नगरपालिकाको नगर प्रमुख संजीव कुमार साह, राजपा नेपाल धनुषा अध्यक्ष ज्ञानेन्द्र झा (ज्ञानु), विद्यार्थी नेता अशोक कुमार यादव, बलवा नगरपालिका, भङहा नगरपालिका लगायत लोहारपट्टी नगरपालिका राजपा नेपालका नेताकार्यकर्ता तथा हजारौ स्थानीय बासीहरुको सहभागिता कार्यक्रममा  थियो l

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *