Loading...
यो देशलाई कांग्रेस-नेकपा सबैले हाँके तर भए फेल, अब पालो समाजबादीको – सांसद रामसहाय

सरोज खिलाडी

समाजबादी पार्टीका महासचिब तथा सांसद राम सहाय प्रसाद यादवले अब देश हाँकने पालो समाजबादी पार्टीको रहेको बताउनु भएको छ । आज राजधानीमा भएको एक कार्यक्रममा उँहाले सो कुरा बताउनु भएको हो । पार्टी निकट गैर भगोलिक बिशेष प्रदेश समिति, समाजबादी ट्रेड युनियन तथा सांस्कृति महासंघको समायोजन कार्यक्रममा उहाले स्वागत मन्तब्य दिदै भन्नु भयो – ” समाजबादी पार्टी प्रति सबैको रुचि बढेको छ । जनताले अब एक मौका समाजबादीलाइ दिन मौका दिन कुरेर बसेको छ l यसको कारण यो हो कि यो देश कांग्रेस नेकपा सबैले चलाए तर देश बनेन र उनिहरु फेल भएका छन् । अब समाजबादी पार्टीले मात्र देश चलाउन सक्छ ।”

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *