Loading...
राजपा नेपाल को वार्ड कमिटी गठन !

राष्ट्रिय जनाता पार्टी नेपाल को केन्द्रिय निर्देश अनुसार देवताल गाउपालिका वार्ड न.१( बडकि फुलवरिया ) मा आज पार्टी का जिल्ला प्रबक्ता एवं वार्ड प्रत्यासी युवा नेता अरुण कुमार सिंह को अध्यक्षता मा समपन्न एक बृहत भेला बाट ३५ सदस्यीय वार्ड कमिटी गठन भएको छ !

अध्यक्ष मा जगरनाथ पाण्डेय जी , एस्तै वरिष्ठ उपाध्यक्षमा संतोष कुमार साह कानु , उपाध्यक्ष शुबाश चन्द्र पाण्डेय , रिमा कुमारी , प्रमोद कुमार सिंह , बिरेन्द्र प्रसाद यादव , अमिताबचन हजरा , त्यस्तै कोशाध्य्क्ष मा चन्द्रावती देबि , सचीव मा देबेन्द्र कुशवाहा , सह – सचिव मा बुनिलाल बैठ , बिबेक साह , यस्तै पार्टी को वरिष्ठ नेता मा बद्री महतो , डाक्टर रहमतुलाह देवान , सदस्य मा शिवरतन प्रसाद यादव , शुमिन्त्रा देबि धोबी , उपेन्द्र सिंह , माया देबि हजरा , शारदा देबि राम , नन्दु बैठा , समसुल मिया हजाम , अनिल कुमार साह लगायत को ब्यक्ति हरु रहने गरि सर्बसहमती मा यो कमिटी गठन गरिएको हो !

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *