Loading...
कार्तिक २८ – ३० बस्ने समाजबादीको केन्द्रिय समितिको यस्तो छ एजेण्डा, आज पदाधिकारी बैठक

समाजबादी पार्टीको अब बस्ने केन्द्रिय समिति बैठकको मुख्य एजेन्डा बर्तमान सरकारबाट बाहिरिने वा रहिरहने भन्ने रहेको छ । कार्तिक २८ देखि ३० गते सम्मका लागि बोलाइएको केन्द्रिय समिति बैठकको मुख्य बिषय नै सरकार छाड्ने बिषयमा रखिएको हो । बैठकको अन्य एजेण्डाको बारेमा छलफल गर्न आज पार्टीको पदाधिकारी बैठक बोलाइएको छ । उक्त बैठकले केन्द्रिय समितिको बैठक बारेमा तयारी गर्ने पार्टीका उपाध्यक्ष रेणु यादवले जानाकारी गराइन । केन्द्रिय सदस्य अशोक यादवले कार्तिक मशान्तमा बोलाइएको बैठकले सरकार छाड्ने वा रहिरहने बिषय लाइ टुंगो लगाउने बताउनु भएको छ । यदपी सरकार छाड्ने मनस्थितिमा पार्टी अध्यक्ष उपेन्द्र यादव छैनन् ।
नागरिक दैनिक बाट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *