Loading...
यी नेताहरु मन्त्रि बन्ने पक्का, ओलीले कुन कुन मन्त्रीलाई भन्दैछन- “टाटा बाइबाइ” (नाम सहित)

मन्त्रिपरिषद पुनर्गठन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले केहि मन्त्रीहरुलाई टाटा बाइ बाइ गर्दै छन् ।

कृषिमन्त्री चक्रपाणि खनाल,
महिला वालवालिका तथा समाज कल्याण मन्त्री थममाया थापा,
युवा खेलकुद मन्त्री जगत विश्वकर्मा,
भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ
र उद्योगमन्त्री मात्रिका यादव

को–को बन्दैछन् मन्त्री ?

नेकपा स्थायी कमिटी तहका नेतालाई पुनर्गठनमा पारिने भएको छ । स्रोतका अनुसार यसपटकको पुनर्गठनमा यी मन्त्रि हरुको नाम लगभग निश्चित छ ।
सुरेन्द्र पाण्डे,
घनश्याम भुसाल,
देवेन्द्र पौडेल
जनार्दन शर्मा

र उपसभामुख शिवमाया तुम्बाहम्फे

यिनीहरु मन्त्रि बन्ने सम्भावना बढि छ :

रामेश्वर यादव
प्रेमबहादुर आले
किसान श्रेष्ठ
यज्ञराज सुनुवार
पार्वत गुरुङ

छविलाल विश्वकर्मा
अग्निप्रसाद सापकोटा
पम्फा भुसाल
कृष्णगोपाल श्रेष्ठ

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *