Loading...
सप्तरीमा समाजबादी-राजपाबिच तालमेल, संयुक्त उम्मेदवारी दिने घोषणा (बिज्ञप्ति सहित)

मंशिर १४ गते हुने उपनिर्वाचन मा तालमेल गर्ने निर्णय अनुशार समाजबादी पार्टी र राजपा नेपाल ले सप्तरी मा संयुक्त उम्मेदवारी दिने सहमति गरेको छ । स्थानीय निकायकाे उपनिर्बाचनमा रजपा नेपाल र समाजबादी पार्टीले यस्तो सहमति गरेको हो यस अघि राजपा ले समाजबादी पार्टी संग तालमेल गरेर निर्वाचन मा भाग लिने निर्णय गरेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *