
सरोज खिलाडी
सप्तरीको राजगढ गाउँ पालिका वार्ड नम्बर ५ काे वार्ड भेलाराजपा नेपालले गरेको पार्टी प्रवेश कार्यक्रममा नेकपा र कांग्रेस परित्याग गरी २०० भन्दा बढिले राजपामा पार्टी प्रवेश गरेका छन् ।
साे कार्यक्रम काे अध्यक्षता वार्ड उमेदवार सुर्य नरायण माली तथा प्रमुख अथितिमा पार्टीका सह-महा-सचीब गजेन्द्र कुमार मण्डल , बिशिस्ट अथितीहरुमा संघीय सांसद चन्द्रकान्त चाैधरी, प्रदेश सांसद बिदेशवर प्रसाद यादब, जिल्ला अध्यक्ष मण्डल का सदस्य सुनील झा, केन्द्रीय सदस्य दिनेश कुमार यादब, राजपा ग० पा० उमेदबार मुसहरु यादब ,वार्ड नम्बर ६ का वडा अध्यक्षमा निर्बाचीत कमलदेब यादब, बिघार्थी नेता शम्भु यादब लगायत नतागणहरुकाे बाक्लो उस्थीती का बीच पार्टी प्रवेश कार्यक्रम भएको हो । पार्टी प्रवेश गर्ने अधिकांश नेकपा का कार्यकर्ता रहेको जानकारी प्राप्त भएको छ । प्रवेश गर्ने हरुले नेकपा छ्डेपछि बल्ल थुना मुक्त भएको जस्तो महसुस भएको बताएका छन् ।
Facebook Comments