Loading...
प्रधानमन्त्रीको सचिवालयबाट कसलाई गरे आउट र कसलाई गरे वेलकम (नामावली सहित)

२९ कात्तिक,काठमाडौं । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालसहित सचिवालयको आधा टिम यथावत रहने भएको छ । राजीनामा दिएकामध्ये ६ जनाको मात्र स्वीकृत भएपछि अन्यको जिम्मेवारी यथावत रहने भएको हो ।

यथावत रहेका सचिवालयको आधा टिम

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल
परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराई,
प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी,
राजेश बज्राचार्य र
सञ्चारविज्ञ रामशरण बजगाई
निर्वाचन क्षेत्र हेर्ने स्वकीय सचिव होम थापा, दिपेन्द्र दाहाल
अवैतनिक सूचना प्रविधि सम्बन्धी विज्ञ असगर अली, महेन्द्र श्रेष्ठ

राजीनामा स्वीकृत भएका सदस्यहरु :

जनसम्पर्क सल्लाहकार अच्युत मैनाली,
प्रेस सल्लाहकार डा. कुन्दन अर्याल,
प्रेस संयोजक चेतन अधिकारी,
फोटोग्राफर कृष्ण पौडेल,
विकास विज्ञ घनश्याम भट्टराई,
कम्प्युटर अपरेटर उदय पोखरेल

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *