Loading...
समाजवादी युवा संघ बारा जिल्लामा ३१ सदस्यीय कमिटि गठन, अध्यक्षमा नागेश्वर गुप्ता

समाजवादी युवा संघ- बारा जिल्ला – कलैया उप-महानगरपालिका वडा नं १० मा ३१ सदसिय वडा कमिटि गठन गरियो।
प्रमुख अतिथि: समाजवादी पार्टी प्रदेश २ सदस्य, बारा जिल्ला इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य मा. रामबाबु कुमार यादव
बिशिष्ठ अतिथि:
समाजवादी पार्टी बारा जिल्ला सदस्य, कलैया नगर अध्यक्ष श्री शिव नाथ पटेल, क्षेत्रिय अध्यक्ष कमलेश मण्डल, नगर सदस्य शैलेष यादव, समाजवादी युवा संघ प्रदेश मुख्य सचिव, प्रदेश युवा सदस्य सुजित पाण्डे, नगर युवा अध्यक्ष सजय केशरी, नगर युवा सदस्य जितेन्द्र कर्ण लगायत पार्टीका नेताहरूको भब्य उपस्थितिमा वडा युवा समिति गठन भयो।
अध्यक्ष : नागेश्वर प्रसाद गुप्ता
उपाध्यक्ष : रामकुमार बैठा
सचिव : बलिराम यादव
कोषाध्यक्ष : सजय कुश्वाहा
सह-सचिव: प्रदिप कुमार गुप्ता
लगायत २६ जना सदस्य सहित युवा समिति गठन।
सम्पुर्ण युवाहरूलाई हार्दिक बधाई तथा शुभकामना।

ओम यादव (मनिष)
समाजवादी युवा संघ
प्रदेश युवा समिति
मुख्य सचिव

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *