Loading...
उपेन्द्र एक्कासि दिल्ली प्रस्थान, पदाधिकारी बैठक नसकी किन गए दिल्ली ? यस्तो छ कारण

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव आज नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

भर्खरै केन्द्रीय समिति बैठक सम्पन्न गर्दै उनी साताव्यापी भ्रमणका लागि भारत गएका हुन् । तीन दिनका लागि मात्र गएका यादव एक सातासम्म भारतमै रहने भए पछि नेपालि राजनीतिमा तरंग ल्याएको छ । पदाधिकारी बैठक हुनुअघि यादव दिल्ली जान लागे पछि यसलाई महत्वपूर्ण तथा अर्थपूर्ण मानिएको छ ।

एका तिर सिमा बिबाद को दोहोरि प्रधानमन्त्री ओली र भारत खेलिरहेका छन् भने अर्को तिर उपेन्द्र भारत जानु भनेको नाकाबन्दीका बेला मधेशी नेताहरु भारत गएको जस्तै भान भएकोले यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *