
काठमाडौं । समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले कालापानीबाट भारतीय सेना हटाउन कुशल कुटनीति वा युद्धबाट मात्रै सम्भव भएको बताउनु भएको छ । नेता भट्टराईले सो कुरा सामाजिक सञ्जालमार्फत बताएका हुन् । भट्टराईले पछिल्ला दिन प्रधानमन्त्री केपी ओलीको राष्ट्रवादको पारो ह्वात्तै बढेको दाबी गर्दै उनले कालापानीबाट भारतीय फौज हटाउन रोजेको बाटो कुशल कुटनीतिको बाटो हो कि बल प्रयोगको बाटो हो स्पष्ट नभएको बताएका छन् ।
Facebook Comments