Loading...
मधेशसंग डिभोर्स होइन लभ गहिरो हुदै गएकाले बिहे गर्ने सुरसारमा छु – अध्यक्ष प्रचण्ड

नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड मधेश संग आफ्नो गहिरो लभ परेको बताएका छन् । नवलपरासीको सदर मुकाम परासीमा मंगलबार व्यापार मेलाको उद्घाटन गर्दै उनले मधेस संग गहिरो लभ परेको बताएका छन् । दाहाल बोल्नु अघिका बक्ताले दाहालले मधेसलाइ हेला गरेको, टाढिदै गएको र अब डिभोर्स गर्ने बेला आएको भन्ने टिप्पणी गरेका थिए । त्यहि प्रश्न को उत्तर दिदै दाहालले भने -” मधेश संग मेरो लभ परेको थियो आज पनि लभ मै छु डिभोर्सको त कुरै आउदैन मधेस कै लागि एक पटक संबिधान संसोधन हुन्छ ।

nagarik daily

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *