
४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्दा चार मन्त्रीलाई टाटा बाइ बाइ भन्ने पक्का भएको छ ।
यी हुन् हट्ने पक्का भएको मन्त्रीहरु :
१) कृषिमन्त्री चत्रपाणि खनाल
२) उद्योगमन्त्री मात्रिका यादव
३) कृषि राज्यमन्त्री रामकुमारी चौधरी
४) महिला बालबालिकामन्त्री थममाया थापा
Facebook Comments