
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय गरेको छ । नेकपा का अर्का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” लाई भने कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको छ । आज बसेको नेकपा सचिवालयको बैठकले अध्यक्षहरुको जिम्मेवारी बाँडफाँट गरेको हो ।
प्रतिनिधिसभाको कार्यकाल सम्म सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने छन् भने अध्यक्ष महाधिवेशन नहुदा सम्म प्रचण्ड हुने छ त्यो पनि कार्यकारी अधिकार सहितको ।
Facebook Comments