Loading...
उपेन्द्रको आक्रोस: भारतबाटै भने – “यहाँबाट नबोलौ, मन्त्रालय फेरिएको हिसाब किताब हुन्छ”

समाजबादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले पूर्ब सुचना बिनै प्रधानमन्त्रि ओलीले आफ्नो मन्त्रालय परिवर्तन गरेको बताएका छन् । भारत भ्रमणमा रहेका उनले यस सम्बन्धमा स्वदेश फर्के पछि औपचारिक प्रतिक्रिया दिने जनाएका छन् । स्वास्थ्य मन्त्रिको हैसियतमा औषधि तथा उपकरण उपलब्धता सुनिश्चित गर्ने गर्ने समबन्धि विश्व स्वास्थ्य संगठन र भारतको स्वास्थ्य तथा परिवार कल्याणले नया दिल्लीमा आयोजना गरेको सम्मेलनमा रहेका बेला नै यादवको मन्त्रालय फेरिएको छ । अहिले ज्यादै रुष्ट बनेका यादवलाई कान्तिपुरले प्रधानमन्त्रि ओली संगको सम्बन्धको बारेमा सोध्दा ठिकै रहेको बताएका छन् । यसले यादवको आक्रोस देखिएको छ। ओलीको बारेमा यादवले धेरै बोल्न चाहेन उनले भनेका छन् आज म स्वदेश फर्कन छु अनि मात्र प्रतिक्रिया दिन्छु । सरकार छाड्ने बारेमा उनको जवाफ छ पार्टी ले जे निर्णय गर्छ त्यो नै अन्तिम हुन्छ ।

कान्तिपुरमा प्रकाशित समाचार

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *