Loading...
३३ किलो सुन र एन्सेलको अर्बौ रकम कर्लप्प निल्नेले कहिँ बिकाश गर्छ – बाबुराम (भिडियो)

पोखरा । बाबुराम/उपेन्द्र नेतृत्वको समाजवादी पार्टीका उम्मेद्वार धर्मराज गुरुङले आफूले हासिल गरेको योग्यता उपयोग गर्नका लागि आफूलाई मतदान गर्न अपिल गरेका छन् । आइतबार समाजवादीले पोखरामा आयोजना गरेको चुनावी सभामा बोल्दै समाजबादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराइ ले नेकपा र कांग्रेस मिलेर ३३ किलो सुन र एन्सेलको अर्बौ रकम कर्लप्प निलेको आरोप लगाउनु भएको छ l

हेर्नुहोस भिडियो

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *