Loading...
प्रधानमन्त्रीले माया गरेर, अनुभबी होस्, जान्ने बुझ्ने बनोस, भनेर मन्त्रालय फेर्नुभयो- उपेन्द्र

काठमाडौं । सरुवा भएको ५ दिनपछि समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पदभार ग्रहण गरेका छन् । आज सिंहदबारमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि मन्त्री यादवले ब्यङ्ग शैलीमा भन्नु भयो -” आफूलाई प्रधानमन्त्रीले बढि नै माया गरेर कानुन मन्त्रालयमा पठाउनु भएको छ । उहाले व्यङ्ग्य गर्दै भन्नु भयो –
“यो सामान्य कुरा हो, प्रधानमन्त्रीको विशेषाधिकारको कुरा हो ।” प्रधानमन्त्रीले आफूलाई अझ बढी अनुभवी होस्, धेरै मन्त्रालको अनुभव होस् भनेर अलि बढि नै माया गरेर सो मन्त्रालयको जिम्मेवारी दिएको हुन सक्छ’ l

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *