Loading...
कानूनमन्त्रि बन्नासाथ् उपेन्द्रले दिए सरकारलाइ काउण्टर, संबिधान गलत, सम्झौता पालना गर

उपप्रधानमन्त्रि एवं कानून न्याय तथा संसदीय मामिला मन्त्रि उपेन्द्र यादवले स्थानिय तह प्रदेश मातहतको निकाय भएको दाबी गरेका छन् । स्वास्थ्यबाट जिम्मेबारी हेरफेर भएर कानून मन्त्रालयमा आएका मन्त्रि यादवले कार्य भार सम्हाल्दै स्थानीय तह छुटै सरकार नभई प्रदेश मातहतको अंग रहेको बताउनु भएको छ l संघियताको अभ्यास भएका विश्वको कुनै पनि मुलुकमा तिन तहको सरकार नहुने भन्दै उनले स्थानीय तहलाई छुटै सरकारको रुपमा मान्न नमिल्ने जिकिर गर्नु भयो । संबिधान लेख्दा स्थानीय तहलाई छुट्टै सरकारको रुपमा अथ्याइएको छ जुन गलत हो , ” कर्मचारीलाइ निर्देशन मन्त्रि यादवले भन्नुभयो – ” मन्त्रालयले अब देखि कानून बनाउदा स्थानीय तहलाई प्रदेश मातहतको निकाय मानेर त्यहि अनुसार कानून तर्जुमा गर्नुपर्छ । अहिलेको कानून ठिक भएन उहाको भनाइ थियो । उहाले भन्नु भएको छ – ” दुइ बर्षको अगाडि भएको सम्झौताको कार्यन्बयन गर्ने बेला समेत आएको छ ।

नागरिक दैनिकबाट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *