Loading...
मधेसी, मुश्लिम, दलित, जनजातिको अधिकारकालागी पन्जामा मतदान- मुख्यमन्त्री राउत

रौतहट, मसिर १० । मुख्यमन्त्री लाल बाबु राउतले आन्दोलन को उपलब्धि रक्षाको लागी पजा छापमा मतदान गर्न आह्वान गर्नु भएको छ । रौतहट्को गढीमाई नपा २ समनपुरमा आयोजित चुनावी सभा लाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले बिगतको आन्दोलन बाट प्राप्त उपलब्धिको रक्षा को लागी पन्जा छापमा मतदान गर्न आग्रह गर्नु भयो । उहाले मधेसी , जनजाति, मुश्लिम, दलित, महिलाको हक अधिकार को लागी प्रदेश सरकारले गरेको सबैमा छर्लङ रहेको उल्लेख गर्नु हुदै पन्जा छाप मा मतदान गरि सङ्घियतालाई बलियो बनाउन आग्रह समेत गर्नु भयो ।
उक्त चुनावी सभालाई कृषिराज्यमन्त्री योगेन्द्र राय, रास्टृय सभा सदस्य रामपृत पासवान, प्रदेश सभा सदस्य फुलबाबु, राम किशोर यादव सहित क बक्ता हरुले सम्बोधन गर्नु भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *