Loading...
सुन्दरपुर गढिमाई मन्दिरकालागि ४ कठ्ठा जग्गा उपलब्ध गराउने मेयर श्याम यादवको घोषणा

ओम प्रकाश यादव मंसिर ११ गते रौतहट । रौतहटको गढिमाई नगरपालिकाले गढिमाई मन्दिरको लागि जग्गा उपलब्ध गराउने भएको छ । नगर प्रमुख श्याम प्रसाद यादवले जिल्लाको गढिमाई नगरपालिकाको सुन्दरपुरमा रहेको गढिमाई मन्दिरको लागि चार कठा जग्गा उपलब्ध गराउने घोष्णा गरेका छन । सुन्दरपुर स्थित गढिमाई मेलाको आज उदघाटन गर्दै मेयर यादवले यस्तो घोष्णा गरेका हुन । आफुले आफनो कार्यकालको भित्रमै नगरपालिकाको तर्फबाट मन्दिरको लागि ४ कठा जग्गा उपलब्ध गराउने मेयर यादवले घोष्णा गर्नुभएको छ । दुई वर्षको भित्रमै मन्दिरको लागि उक्त जगा उपलब्ध गराउने मेयर यादवले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *