Loading...
कुमार लिङ्देनका कमाण्डर गुरुङ, अध्यक्ष नरेन्द्रसहित ४६४ ले गरे समाजबादीमा प्रवेश

धरानमा समाजबादी पार्टी प्रति जनताको लगाव बढ्दै गएको छ । सोमबार भएको पारि प्रवेश कार्यक्रममा नेकपाका नेता कार्यकर्ता सहित ठूलो मात्रामा पार्टी प्रवेश भएको छ । प्रवेश गर्नेहरुमा संघीय मञ्च (कुमार लिङ्देन) का केन्द्रिय युवा उपकमाण्डर प्रेम गुरुङ, पुर्व जिल्ला उपाध्यक्ष रितेस लिम्बु, मजदुर नगर अध्यक्ष पुर्ण राई, सचीव समीर राई र तरुण दल धनकुटा पुर्व जिल्ला सचीव बिश्वास मगर र चेम्जोङ बंश धरान अध्यक्ष नरेन्द्र चेम्जोङको नेतृत्व साथै अन्य नेकपाबाट गरि ४६४ जनाले पार्टी प्रबेश गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *