Loading...
२दिन काम गर्ने ४दिन सुत्ने, घाटमै कुर्सि लिएर पुग्ने सोचले गर्दा भिखमंगाको देश- श्रेष्ठ (भिडियो)

समाजबादी पार्टीका भक्तपुर प्रदेश सभा १ (क) उम्मेदवार सुदर्शन मुनकर्मीको चुनाबी सभालाई सम्बोधन गर्दै समाजबादी पार्टीका सह अध्यक्ष तथा सांसद राजेन्द्र श्रेष्ठले कांग्रेस र नेकपाका कारण देश भिखमंगा भएको बताउनु भएको छ l उहाले रत्न गर्भा भनेर चिनिने हाम्रो देशलाइ नेकपा र कांग्रेसले डुबाएको आरोप समेत लगाउनु भएको छ । उहाले भन्नु भयो – “आराम गर्ने बेलामा प्रधानमन्त्रीले कुर्सिको लोभ गरेर आर्य घाट सम्म कुर्सि लग्ने सोच बनाएको छ । मंशिर १४ गते उपनिर्वाचन हुदैछ । अरु के के भने श्रेष्ठले हेर्नुहोस भिडियो

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *