
आज भएको उपनिर्वाचनको नतिजा आउन थालेको छ । यसै सन्दर्भमा सर्लाही जिल्ला हरिपुर्वा नगरपालिका वाडा नं १ को वडा अध्यक्ष पदको उप निर्वाचनमा समाजवादी पार्टीको उम्मेदवार श्यमबाबु राय २१ मतले निवार्चित भएको छ। त्यसैगरि नेकपा ५ स्थान मा जित हासिल गरेको छ भने कांग्रेस अहिले सम्म कतै पनि जितेको छैन ।
Facebook Comments