
महोत्तरीको पिपरा गाउँपालिकामा भएको उपनिर्वाचनमा ६ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये राजपाले ९२९ मत प्राप्त गरेर अग्रता कायम गरिरहेको छ । नेपाली कांग्रेसले ३६४ मत प्राप्त गरेको छ भने समाजवादीले ७५९, राप्रपाले ३०५ र जनमतले १९१ मत प्राप्त गरेका छन् ।
Facebook Comments