
प्रदेश नम्बर २ मा भएको उपनिर्वाचनको ९ वटा वडाको नतिजा आउदा समाजवादी पार्टी ले आफ्नो बर्चश्व कायम राखेको छ । समाजवादी पार्टीले ९ वटा वडा मध्ये ४, राजपा र नेपाली कांग्रेसले ३/२ वडामा जीत हात पारेका छन् । नेकपा १ र सीके राउत नेतृत्वको जनमत पार्टीले जिरोमा आउट भएको छ ।
नेकपा
कल्याणपुर नगरपालिका– १२ सिरहा बिजयी
प्रदेश २ अन्तर्गत वडाको नतिजा :
समावजादी पार्टीले जितेका वडाहरू :
सखुवा प्रसौनी गाउँपालिका– ५ (वडाध्यक्ष) रूपलालकुमार यादव
बारागढी गाउँपालिका– १ बारा सुरेशप्रसाद चौधरी
बलवा नगरपालिका– ८ महोत्तरी रामबाबु महतो
हरिपूर्वा नगरपालिका– १ सर्लाही श्यामबाबु राय
राजपाले जितेका वडाहरू :
मटिहानी नगरपालिका– ६ महोत्तरी रामबाबु नायक
छिन्नमसता गाउँपालिका – ७ सप्तरी प्रमिलादेवी यादव
कपिलवस्तु शिवराज नपा–१० मा मञ्जु मिश्र
Facebook Comments