Loading...
समाजबादी पार्टी र राजपा नेपालको घमण्डको नतिजा : पिपरामा नेकपा झिनो मतले बिजयी

सरोज खिलाडी

त भन्दा म के कम भन्दै जुँगा को लडाई लडदै आएको समाजबादी पार्टी र राजपा नेपालको घमण्डका कारण पिपरामा दुवै पार्टी हार बेहोरेको छ । सुरुमा राजपाले अग्रता लिएपनि पछि नेकपा १००/१५० भोट ले अगाडि बढेको थियो । राजपा र समाजबादी पार्टीको मत हेन्रे हो भने दुइ पार्टीको मत लगभग ६०२२ रहेको छ । समाजवादी पार्टीका रामजानकी यादवले ३ हजार ३८ मत प्राप्त गरिन् । त्यस्तै राजपा नेपालका उम्मेदवार रविता कुमारी चौधरीले २ हजार ९ सय ८४ मत प्राप्त गरिन् ।। तर ३ हजार २ सय ४९  मत ल्याएर नेकपा बिजयी भएको छ । चुनाब भन्दा अगाडि दुवै पार्टीलाई तालमेल गर्न लगाउदा आफू ठूलोको घमण्ड गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *