Loading...
धरानको मतगणना सोमबार जारी, नेकपा कि कांग्रेस अगाडी ? यस्तो छ अहिलेको ताजा परिणाम

धरान उपमहानगरपालिकाको मतगणना सोमबार जारी रहेको छ । बिहानको ताजा मतपरिणामअनुसार नेपाली काँग्रेसका तिलक राईले २१ हजार ३११ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार प्रकाश राईले २० हजार ८ मत ल्याएका छन् । झिनो मतान्तरका साथ काँग्रेस उम्मेदवारले निरन्तर अग्रता बनाउँदै लगेका छन् । झिनो मत ले अग्रता लिएपनि कांग्रस जित्ने सम्भावना रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *