
काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टी (जपा) मूलधारको राजनीतिलाई स्वीकार गर्दै यसपटक चुनावी मैदानमा उत्रिएका थिए ।
जनमत पार्टी गठन गरी ‘लाउडस्पीकर’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका राउतले ९ जना उम्मेदवारहरुलाई चुनावी मैदानमा उतारेको थिए । तर, कुनै पनि उम्मेदवारहरुले सन्तोषजनक मत ल्याउन सकेनन् । कोही उम्मेदवार त झन् शुन्य मतमा सिमित बनेका छन् ।
जनमत पार्टीले ल्याएको मत :
राधेश्याम साह बनिया – १२
बलवा नगरपालिका – ८ महोत्तरी
फुलकुमारी देवी – ९
बलवा नगरपालिका – २ महोत्तरी
बिरेन्द्र कुमार साह – २२३
अंजनीदेवी मण्डल – ०
हरिपूर्वा नगरपालिका – १ सर्लाही
दिनेश राय यादव – ५२
कल्याणपुर नगरपालिका – १२ सिरहा
गढीमाई नगरपालिका – २ रौतहट
राधेश्याम साह बनिया – १२
बलवा नगरपालिका – ८ महोत्तरी
फुलकुमारी देवी – ९
बारागढी गाउँपालिका – १ बारा
शंकर प्रसाद चौधरी – ३
पिपरा गाउँपालिका अध्यक्ष – महोत्तरी
धनपालथान गाउँपालिका – २ मोरङ
चनरादेवी मण्डल – १
अताउल रहमान – १६०
छिन्नमस्ता गाउँपालिका – ११ सप्तरी
दिनेशकुमार यादव – ११
Facebook Comments