Loading...
सिके राउतलाइ मधेशी जनताले रिङ्ग बाटै फ्याले बाहिर , सबै उम्मेदवारको जमानत जफत

काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टी (जपा) मूलधारको राजनीतिलाई स्वीकार गर्दै यसपटक चुनावी मैदानमा उत्रिएका थिए ।
जनमत पार्टी गठन गरी ‘लाउडस्पीकर’ चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका राउतले ९ जना उम्मेदवारहरुलाई चुनावी मैदानमा उतारेको थिए । तर, कुनै पनि उम्मेदवारहरुले सन्तोषजनक मत ल्याउन सकेनन् । कोही उम्मेदवार त झन् शुन्य मतमा सिमित बनेका छन् ।

जनमत पार्टीले ल्याएको मत :

राधेश्याम साह बनिया – १२

बलवा नगरपालिका – ८ महोत्तरी

फुलकुमारी देवी – ९

बलवा नगरपालिका – २ महोत्तरी

बिरेन्द्र कुमार साह – २२३

अंजनीदेवी मण्डल – ०

हरिपूर्वा नगरपालिका – १ सर्लाही

दिनेश राय यादव – ५२

कल्याणपुर नगरपालिका – १२ सिरहा

गढीमाई नगरपालिका – २ रौतहट

राधेश्याम साह बनिया – १२

बलवा नगरपालिका – ८ महोत्तरी

फुलकुमारी देवी – ९

बारागढी गाउँपालिका – १ बारा

शंकर प्रसाद चौधरी – ३

पिपरा गाउँपालिका अध्यक्ष – महोत्तरी

धनपालथान गाउँपालिका – २ मोरङ

चनरादेवी मण्डल – १

अताउल रहमान – १६०

छिन्नमस्ता गाउँपालिका – ११ सप्तरी

दिनेशकुमार यादव – ११

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *