Loading...
सभापति देउवाले लिए कठोर निर्णय, कार्यन्वयन भए कांग्रेस १ नम्बर पार्टी बन्ने निश्चित

२१ मंसिर, बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही गरेरै छाड्ने बताएका छन् । अन्तरघातीलाई कारवाही नभएसम्म पार्टीले चुनाव जित्न नसक्ने देउवाको भनाइ छ । सिद्धार्थनगरको कांग्रेस नगर समितिदवारा दोस्रो नगर भेलामा देउवाले पार्टीमा बसिरहने र अन्तरघात पनि गर्नेहरु कारवाही गरि छाड्न देउवाले बताउनु भयो । ‘अन्तरघात गरेर पार्टीलाई हराउन लाग्ने नेता कार्यकर्तालाई कसैले कुनै पनि हालतमा बचाउनु हुुँदैन, कारवाही नभएसम्म पार्टी हार्दै जान्छ’ उहाले दाबी गर्नु भएको छ ।
हालै सम्पन्न उपनिर्वाचनमा कांग्रेसले धरानमा कम्युनिष्टको लालकिल्ला तोड्न सफल भएको लाइ ठूलो सफलता को संज्ञा देउवाले दिनु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *