
मंशिर १४ गते भएको उपनिर्वाचन मा नेकपा र कांग्रेस लाइ धुलो चटाउने समाजबादी पार्टी प्रति दिनाहूदिन जनताको आकर्षण बढ्दै गएको छ । उपनिर्वाचन पछि आज सप्तरीको छिन्न्मस्ता गाउँपालिका वाड न ५ लोखाराममा आज भएको पार्टी प्रवेश कार्यक्रममा राजपा निकट अवकाश प्राप्त प्रधानाध्यापक बिनोद कुमार ठाकुरको नेतृत्वमा नेकपा, कांग्रेस र राजपा परित्याग गरि सयोैको संख्यामा समाजवादी पाटीमा प्रवेश गरेको छ । कार्यक्रममा प्रमुख अतिथि प्रदेश न २ का कृषि मन्त्री शैलेन्द्र प्रसाद साह, त्यसैगरी अतिथिहरूमा केन्द्रीय सदस्य अशोक कुमार यादब, भिमराज यादव, बिनोद चोैधरी, चितनरायण यादब, मधेस प्रदेशका मुख्य सचिब शम्भु झा, प्रदेश सदस्य तथा जिल्ला इन्चार्ज सत्यनारायण यादब, प्रदेश सदस्य यूसुफ अलि, समाजवादी बिधार्थी यूनियनका केन्द्रीय सदस्य एवम् मधेस प्रदेश बरिस्ठ उपाध्यक्ष तारकेश्वर यादब को उपस्थिति रहेको थियो ।
Facebook Comments