Loading...
सरकारमा मच्यो खैलाबेला, नेपाली भूमिमा नेपाली सेना राख्न सरकारलाई समितिको ५ बुँदे निर्देशन

काठमाडौँ । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको नेपाल भारत सीमा समस्याका समाधान गर्न सरकारलाई संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले ५ बुँदे निर्देशन दिएको छ । भारतीय सुरक्षा फौज फिर्ता गरी नेपालको भौगोलिक अखण्डताको रक्षा गर्न भारत सरकारसँग आवश्यक तहमा वार्ता गर्न समेत समितिले निर्देशन दिएको छ ।
आज सिंहदरवारमा बसेको बैठकले निर्देशन दिदै भनेको छ -” लिम्पियाधुरा, लिपुलेक र कालापानी, सुूस्ता लगायतका भारतीय पक्षबाट अतिक्रमणमा परेका नेपाली भू–भागमा नेपालको सार्वभौम अधिकार र स्वामित्व सुदृढ गर्न भारत सरकारसँग राजनीतिक, कुटनीतिक तहमा वार्ता गरी समस्या समाधान गर्नु ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *