Loading...
ठाकुरको नजरमा राजेन्द्र महतो : नेता होइन ब्यापारी, स्वार्थकालागि जसलाई पनि सिध्याउने

नेपाल फ़ाउण्डेशनका संस्थापक अध्यक्ष तथा पत्रकार बिकास ठाकुरले आफ्नो फेसबुक वालमा राजेन्द्र महतोको परिभाषा दिनु भएको छ । उहाले अवशबादी नेताको रुपमा राजेन्द्र महतो भएको आरोप लगाउनु भएको छ  भने आवश्यकता परे महतोले स्वार्थकालागि जे पनि गर्ने समेत बताएका छन् । पत्रकार ठाकुरले आफ्नो फेसबुक एकाउण्टमा यस्तो लुख्नु भएको छ ।

राजेन्द्र महतोलाई चिन्नौ…

राजेन्द्र महतो ती पात्र हुन जसले २०६४ को संबिधान सभा निर्वाचन ताका यादब बिरोधी नारा दिएर चुनाव जिते । जिते पश्चात यादब समुदायका राम नरेश यादवलाई समानुपातिकमा सांसद बनाए । त्यसपछि उनी २०७० को निर्वाचनमा यहि नारा दिए । यो नारा जनतालाई फापेन र जनताले उनको असलियत थाहा पाए र उनी चुनाव हारे । ७४ को चुनावलाई उनले बुझे, र धनुषा ३ बाट चुनाव लडे । ७४ को निर्वाचनमा उनले ब्याक वार्ड /फरवार्डका साथै मधेशवादीको नारा दिएर चुनाव जिते । अहिले आएर उनकै भाषामा भन्नु पर्दा “खस अहंकारवादी पहरिया” को छोरीसँग उनले आफ्नो एक्लो छोराको बिहे गरे । यो उनको असलियत हो । उनी एक ब्यापारी हो । नेता हुँदै होईन ।।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *