Loading...
बम विष्फोटमा परि एक विद्यार्थीको मृत्यु भएपछि प्याब्सनले गराए आज सबै बिद्यालयहरु बन्द

धनुषाको महेन्द्रनगरमा भएको विष्फोटमा परि एक विद्यार्थीको मृत्यु भएपछि आज आइतबार जिल्लाका सबै संस्थागत बिद्यालयहरु बन्द रहेका छन् । सिद्धार्थ शिशु सदन स्कूलमा कक्षा १० मा अध्ययनरत आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो । प्याब्सनका धनुषा अध्यक्ष चन्द्रनारायण मण्डलले एक विज्ञप्ति जारी गरी यस घटनाले स्तब्ध बनाएको भन्दै आज निजी विद्यालयतथा क्याम्पसहरु बन्द गर्न आह्वान गरे पछि सबै निजी विद्यालय तथा क्याम्पसहरु बन्द भएका हुन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *