Loading...
छोरीलाई क्यापेबल र वारियर बनाउने राउतको चारैतिर चर्चा, मिडियाले हावादारी समाचार छाप्दै

प्रदेश न २ का मुख्यमन्त्री लालबाबु राउतले अब छोरीलाई क्यापेबल र वारियर बनाउने कुरा गरेपछि चारैतिर चर्चा र राउतको प्रसंशा हुन् थालेको छ । प्रदेश २ का सरकारले छोरीलाइ हरेक तरिकाले क्यापेबल र वारियर बनाउन कम्मर समेत कसेका छन् । महिला अगुवाहरुसँगको भेटमा मुख्यमन्त्री राउतले छोरीलाइ सक्षम बनाउन कुनै कसर बाकि नराख्ने बताउनु भएको हो ।
मुख्यमन्त्री राउतले भन्नु भएको छ – “हामी पहिलेदेखि नै छोरीको विषयमा सोचिरहेका छौं । छोरीलाई यति कन्फिडेन्ट, क्यापेबल (सक्षम) र यति वारियर (लडाकु) बनाउनु छ मेरो पिरियड (कार्यकाल)मा, की छोरीलाइ एसिड हान्न आउने बदमास केटाहरुलाई अब जवाफ स्वरूप छोरीले नै एसीड खन्याएर प्रतिउत्तर दिनेछिन । यस्तो मेरो सोँच छ।” उहाले चेतावनी दिदै भन्नु भएको छ -“छोरी कमजोर होइन बल्कि अब छोरीलाई कम्जोर ठानेर यदि कसैले एसिड प्रहार गरे त्यसको जवाफ अब छोरीले दिने छिन र उल्टै एसिड हान्नेलाइ एसिड प्रहार गर्नेछिन । यस कुराको प्रदेश २ मा सार्है चर्चा चलेको छ भने केहि नेकपा र कांग्रेस निकटका पत्रकारहरुले मुख्यमन्त्रि राउतको कुरा उल्टै बंग्याई छोरीले छोरालाई एसिड हान्ने समाचार समेत बनाएर जनतालाई दिग्भ्रमित बनाइ रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *