Loading...
नेकपा अध्यक्ष “प्रचण्ड” मै कोरोना भाइरसको आशंका, भेटघाट गर्न देखि घरबाट निस्किन बन्द

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”लाई रुघा खोकी लागेपछि निवासमै आराम गरिरहेका छन् ।

उहालाई प्रचण्डलाई केही दिनदेखि रुघाखोकीले सताएको छ । स्रोतका अनुशार – सामन्य रुघाखोकी हो भएको हुनाले केहि दिनका लागि भेटघाट बन्द गरिएको छ । कोरोना संक्रमण हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाइएको सचिवालयले जनाएको छ ।

कोरोना भाइरस (कोभिड – १९) को महामारी फैलिएको बेलामा कोरोना संक्रमण हुन सक्ने सम्भावना रहेको भन्दै चिकित्सकले आराम गर्न र भेटघाट नगर्न सुझाव दिएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *