Loading...
मिनापले भन्यो – “प्रदेश न. २ का मुख्यमन्त्री लालबाबु राउत महामुर्ख, यस्तो छ कारण !

मिथिला नाट्यकला परिषदले फागुन पूर्णिमाको अवसरमा प्रदान गर्दै आएको महामुर्खको उपाधी यस वर्ष मुख्यमन्त्री लालबाबु राउतलाई प्रदान गरेको छ । प्रदेशको समाजिक रुपान्तरणका लागि मुख्यमन्त्री राउतले बेटी पढाउ बेटी बचाउ, छोरी शिक्षा विमा, दलित र महिलाको लागि आरक्षणको व्यवस्था जस्ता चाल्नु भएको कदमको लागि उहाँलाई महामुर्खको उपाधी प्रदान गरिएको मिनापले जनाएको छ ।
मिनापले भाषा, संस्कृति, कला, समाजिक रुपान्तरण, राजनीति जस्ता विद्यामा उत्कृष्ट प्रदर्शन गर्नेलाई प्रत्येक वर्ष महामुर्खको उपाधी प्रदान गर्ने गरेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *